सुनसरीको देवानगञ्ज घटनालाई लिएर बिराटनगरमा पनि प्रदर्शन

बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअ गाडि प्रदर्शन भएको छ ।

 

घटनामा संलग्नमाथि कारबाही हुनपर्ने मागसहित बिहीबार विराटनगर बजार क्षेत्रमा प्रदर्शन गरिएको हो ।

 

मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयअगाडि पुगेपछि सुरक्षा तैनाथी बढाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सुरक्षाकर्मीले ब्यारिकेड खडा गरेर प्रदर्शनकारीलाई रोकेर राखेका छन् ।

 

देवानगञ्ज घटनामा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो । गोली लागेका अरू केही घाइतेको उपचार विराटनगरस्थित विभिन्न अस्पतालमा भइरहेको छ। जसमध्ये एकजनाको आज मृत्यु भएको छ ।

 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।