पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि नारायणगढ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।

गत साउन ३० गते राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि सम्बन्धित निकायबाट पहिरो पन्छाउने कार्य गरिएको थियो। पहिरो हटाएपछि आज बिहान ६:४५ बजेदेखि नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको हो।

सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका तथा उक्त सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖