विराटनगरमा २० किलो भन्दा बढी बेवारिसे अवस्थामा गाँजा बरामद

मोरङ, ३१ साउन । मोरङको विराटनगर महानगरपालिका–१८ इटाभट्टास्थित रेल्वे पटरीको छेउबाट प्रहरीले २० किलो ३२० ग्राम गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी गस्ती टोलीले साउन ३० गते राति करिब १०:२० बजे गस्ती गर्ने क्रममा रेल्वे पटरीको छेउमा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको हो।

प्रहरीले गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ। बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।