सुनसरीमा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि प्रहरीको आग्रह

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा अन्दाजी ३०/३२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार गत साउन ३० गते दिउँसो करिब २ बजे बाटोको छेउमा नाम, थर र वतन नखुलेका मधेसी मूलका जस्तो देखिने पुरुष अचेत अवस्थामा फेला परेका थिए। स्थानीयवासी र प्रहरीको सहयोगमा उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी, इनरुवा लगिएको थियो।

अस्पतालमा चिकित्सकले दिउँसो २ः३३ बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

प्रहरीले मृतकको फोटो हेरेर पहिचान गर्न सक्ने व्यक्तिले उनका आफन्त वा चिनजानका व्यक्तिलाई जानकारी गराउन तथा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्क नम्बर: ९८५२०९०१२७, ९८५२०४१०६४

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।