जनार्दन शर्मा भारी मतान्तरले विजयी !

रुकुम । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा भारी मतान्तरले विजयी भएका छन् ।

शर्मा ३४ हजार ४०२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याए ।

रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा १८ हजार ६६० मत ल्याएर विजयी भएका छन् ।

प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖