लमजुङमा बाम गठबन्धनको जित सुनिश्चित !

लमजुङ, २३ मंसिर । लमजुङमा बाम गठबन्धनको जित सुनिश्चित बनेको छ । अहिलेसम्मको जारी मतगणनामा बाम गठबन्धनका तीनै जना उम्मेदवारहरु पाँच हजार मत अन्तरले अगाडि रहेकाले जित सुनिश्चित देखिएको हो । प्रतिनिधिसभातर्फ माओवादीका देवप्रसाद गुरुङ तथा प्रदेशसभामा एमालेका पृथ्वीसुब्बा गुरुङ र धनञ्जय दवाडीले मतान्तर बढाउँदै लगेका छन् ।

मतगणना जारी रहेको छ । मतगणना आजै सकिने बताइएको छ ।

लमजुङ

प्रतिनिधिसभा

१. देवप्रसाद गुरुङ (माओवादी केन्द्र)
२७२९१ (अगाडि)

२. दीलबहादुर घर्ती (कांग्रेस)
२२५३७

प्रदेश–क

१. धनञ्जय दवाडी (एमाले)
१५०७४ अगाडि)

२. गर्जबहादुर गुरुङ (कांग्रेस)
१०१०५

प्रदेश–ख

१. पृथ्वीसुब्बा गुरुङ (एमाले)
१९२६० (अगाडि)

२. कृष्णप्रसाद कोइराला (कांग्रेस)
१४२४२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।