मुलुकभर बामगठबन्धनले जित्दा बर्दियामा बामदेव संकटमा !

वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ मा २८ सय मतान्तरले पछाडि परेका छन् ।

मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले रातोपाटीलाई दिएको जानकारी अनुसार ७४ हजार ९ सय ६५ मत गन्दा सिचाइँ मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले ३७ हजार १ सय ५४ मत पाएका छन् ।

गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन् । ४ हजार ७ सय २४ मत बदर भएको र अझै २२ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।