सुनसरी-२ बाट कांग्रेसका सीताराम मेहता भारी मतले विजयी !
सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सीताराम मेहता ४१ हजार ४९५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी माओवादीका डम्मरु सुवेदीले ३५ हजार ३४९ मत प्राप्त गरेका छन् ।



