उप-प्रधानमन्त्री गच्छदार र एमाले नेतृ चौधरीबीच कडा र रोचक प्रतिस्पर्धा !, हेर्नुहोस् ताजा अपडेट…
सुनसरी, २६ मंसिर । मतपत्रमा पैसा भेटिएपछि स्थगित भएको सुनसरी क्षेत्र नम्बर तीनको मतगणना सुरु भएको छ ।

उपप्रधानमन्त्री विजय गच्छदार र एमाले नेतृ भगवती चौधरीबीच कडा र रोचक प्रतिस्पर्धा भइरहेका बेला मतपत्रमा पैसा भेटिएपछि हिजोदेखि मतगणना स्थागीत भएको थियो ।
उक्त क्षेत्रमा झन्डै २० हजार मत गन्न बाँकी छ । जहाँ चौधरीको २९३२६ मत रहँदा गच्छदारको २९१७१ मत रहेको छ।


