आलो-पालो आधारमा सरकारको नेतृत्व गर्ने विषयले बाम गठबन्धनमा विवाद ! (हेर्नुहोस् भिडियो)
नेपाली राजनीतिमा दलीय सहमति सामान्य मान्नु पर्छ । हरेक राजनीतिक घटनाक्रमलाई व्यवस्थापन गर्न दलबीच सहमति हुन्छ । तर, दल र तीनका नेता, सहमति कार्यान्वयनमा भने विल्कुल इमान्दार छैनन् । त्यसैले बेला–बेला दलबीच तिक्तता पैदा हुने गरेको छ । बाम गठबन्धन यतिखेर त्यस्तै मोडमा छ । आगामी सरकारको नेतृत्व गर्ने सवालमा आलोपालो गर्ने या नगर्ने भन्ने विषयमा गठबन्धनभित्र विवाद सुरु भएको छ । थप हेर्नुहोस् भिडियोमा


