भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ : एसपी शाह (भिडियो)
भ्रष्टाचार विरोधी अभियन्ता एसपी शाह भन्छन,- सुँगुरलाई बिष्टा खान छाड भन्दा छाड्दैन, त्यस्तै नेपालका राजनितीक पार्टीहरु सुँगुर हुन यिनीहरु त्यो बिष्टा ‘भ्रष्टाचार’ खाना छाडिदेउ भनेपनि छाड्नै सक्दैनन, किनभने यिनीहरुको बाच्ने आहार नै त्यही हो, नेपाली जनतालाई जहिल्यै पनि मुर्ख ठान्ने र बिभिन्न नाममा झुक्याउने काम गरेका छन नेताहरुले । सङ्क्रमण काल भनेको नेताहरुलाई एउटा ठूलो पर्व हो । …यस्ता भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ… हेर्नुहोस् भिडियो


