३ वटा पानीको फोहोरासहित फूलबारीका साथ निर्माण हुने भो धनकुटामा मिनीपार्क !

धनकुटा खबर । आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नको लागि धनकुटा बजारको चुवाको बोट परीसरमा मिनीपार्क निर्माण हुने भएको छ ।

बजारको केन्द्र बिन्दुमा रहेको धनकुटा वडा नं. ७ स्थित रहेको उक्त ऐतिहाँसिक चुवाकोबाटमा ३ वटा पानीको फोहोरा, चुवाको बोटसंगै सजिएको माछा सहितको एकोरियम र अकर्षक फूलबारीहरु बनाईने छ ।

निर्माणाधीन उक्त पार्क धनकुटा नगरपालिकाको २८ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको वडा अध्यक्ष जंग बहादुर राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।