बिचल्लीमा परेका यी ५ उत्कृष्ट नेताहरु जसको अबको भबिष्यमा नै प्रश्न चिन्ह – हेर्नुहोस भिडियो रिपोर्ट
प्रवल संभावना भएर पनि राजनीतिको राजमार्गवाट गोरोटोमा पुगेका ५ नेताहरुको वारेमा हामीले रिपोर्ट तयार गरेका छौं । डा. बाबुराम भट्टराई, अशोक राई, सिपी मैनाली, प्रकाश कोइराला र राधाकृष्ण मैनाली त्यस्ता पात्र हुन् जो वर्तमान राजनीतिका प्रमुख पात्र होइनन् । तर एउटा कालखण्डमा यी ५ नेताहरुको नेतृत्व र ब्यक्तित्व संझनलायक थियो । हेर्नुहोस् भिडियो रिपोर्ट


