युट्युबबाटै चर्चामा आएका गायक ‘भिटेन’ले स्टेजबाटै यसो भने, हेर्नुस् भिडियो
पछिल्लो समय भिडियो साझेदारी साईट युट्युबले धेरैलाई अवसर मात्र दिएको छैन विश्वभर छाउने मौका पनि दिएको छ । यहाँबाट धेरै चर्चित कलाकारको रुपमा देश तथा बिदेशमा परिचित र कार्यक्रम गर्न ब्यस्त छन् । यस्तै हिपहप शैलीबाट युट्युबमा परिचित ‘भिटेन’ यतिबेला युवापुस्ता माझ लोकप्रिय छन् । धेर थोर अस्लिल शब्दहरू प्रयोग गर्दै गीत गाउने यी गायकले ईटहरी फुड फेस्टिभलमा ४/५ हजारको हुलमा ईटहरीबासिलाई उफार्नु उफारे । निकै रौनकले भरिएको यो भिडियो हेर्नुस् ।
https://youtu.be/qnpYcupwDnE


