धनकुटा सागुरीगढीको पाँचकन्या गुफा ओझेलमा !

धनकुटा खबर । धनकुटाको सागुरीगढी ९ हर्दिया स्थितको पाँचकन्या गुफा उचित संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा परेको छ ।

धनकुटाको भेडेटार स्थित ऐतिहाँसिक साँगुरी गढी । यो धनकुटाको एक पर्यटन गन्तब्य हो । (फाईल फोटो)

उचित संरक्षण सम्वद्र्धन र प्रचार प्रसार नहुँदा पर्यटकीय सम्भावना रहेको यो गुफा ओझेलमा परेको वडाध्यक्ष जीत वहादुर राईले वताउनुभयो । वडा कार्यलयवाट करिव १ सय मिटर उत्तर दूरीमा अवस्थित यो गुफा १५ मिटर लामो छ ।

गुफाको लागि भनेर गाउँपालिकावाट यसपटक छुट्याईएको ५० हजार वजेटले यसको संरक्षण र प्रचार प्रसार गर्ने योजना रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।