जो राजेश पायल राईको कारण आज यो स्थानमा छन, को हुन यिनी ? – हेर्नुहोस् भिडियो
धनकुटामा 'धनकुटा सिंगिङ् आईडल' हुने
गायक तथा संगितकार विनोद खम्बु चार दर्जन भन्दा बढि गीत गाइसकेका छन भने त्यसकै हाराहारीमा संगित पनि । राजेस पायल राई लगायत नेपालका चर्चित गायक तथा गायिकाहरुका लागि पनि उनले संगित गरिसकेका खम्बुले कुराकानीको प्रशंगमा धनकुटामा ‘धनकुटा सिंगिङ् आईडल’ हुने बताएका छन, हेर्नुहोस् आजको कार्यक्रम ‘साझा संवाद’मा उनै गायक तथा संगितकार विनोद खम्बुसँगको कुराकानी


