बच्चालाई ३ वर्ष सम्म यी १० खानेकुरा खुवाउनुहोस्
एजेन्सी । बच्चालाई ३ वर्ष सम्मको उमेरमा जे खुवाईन्छ त्यो उसको पूरै जीवनको आदतमा सिधै असर हुन्छ । त्यसैले ३ वर्षको बच्चालाई के खुवाउने र नखुवाउने यो जान्न एकदमै जरुरी हुन्छ ।
शिशु गर्भमा हुदा आमाको खानपानबाट आफ्नो आहार प्राप्त गरिरहेका हुन्छन् । र जन्मे पछि बच्चाको खानपानमा एकदमै सावधानी राख्नु पर्दछ । खनपानको सामन्य चीजलेनै उनीहरुलाई नोक्सान पुग्न सक्छ । ३ वर्ष सम्मको उमेरमा जे खुवाउछ त्यो नै पूरा जीवन सीधा असर पुग्ने हुदा एकदमै ख्याल राख्न जरुरी रहेको छ ।
बच्चाको खानपानमा एकदमै ख्याल राख्नु पर्ने यी कुरा
१. चार महिनासम्म बच्चालाई आमाको स्तनपान(ब्रेस्ट फिडिंग) मात्र गर्ने ।
२. छ महिनामा थोरै उमालेर सेलाएको पानि चम्चाले दिने । त्यसपछि विस्तारै ग्लासले खुवाउनु पर्छ ।
३. बच्चाहरुलाई कहिले पनि दुध या पानि बोतलबाट खुवाउन हुदैन ।
४.छ महिना पछि बिस्तारै सामान्य चिज बच्चाको आहामा समावेश गरिनु पर्छ ।
५. बच्चालाई घरमा बनाईएको चामलको खिर,लिटो जस्ता सफ्ट खानेकुरा विस्तारै दिनुपर्छ ।
६. विस्तारै फलफूल पनि मिलाएर खुवाउनु पर्छ ।
७. सात महिनाको बच्चालाई राम्रो सगं पकाएका साग सब्जी खुवाउनु पर्छ ।
८. सात तौ वा ८ महिनामा दाल या खिचड़ी राम्रो सगं पकाएर खुवाउनु पर्छ ।
९ . नौ महिनाको बच्चालाई भैँसीको दुध ग्लासबाट दिनुपर्छ ।
१० . बच्चालाई एक वर्ष पछि संतुलित अथवा पूर्ण आहार दिनुपर्दछ ।


