चौविसे धनकुटामा ८० प्रतिशत रोपाई सम्पन्न

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकामा ८० प्रतिशत रोपाई सकिएको छ ।

चौविसे गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार हाल सम्म ८० प्रतिशत सकिएको हो ।

आकासे पानीको भरमा रोपाई हुने क्षेत्रमा लगभग रोपाई सकिएको र चैते धान उठाएर रोपाई हुने क्षेत्रमा पनि अव रोपाई सम्पन्न हुने अवथामा रहेको चौविसे गाउँपालिका कृषि शाखा कृषि प्राविधीक वीरेन्द्र तामाङ्गले धनकुटा खबर लाई जानकारी दिए ।

उनले भने केहि दिन यता परेको पानीले किसानलाई रोपाई गर्न ठुलो मदत गरेको र केहि दिन भित्र चौविसेको धान खेति हुने स्थानमा रोपाई सकिने समेत जानकारी दिए । चौविसेको हंसमोरङ्ग , फलामेटार लगायत क्षेत्र र बेंसीमा असारे धान खेति हुदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।