पशुपति शर्माले तताए ‘द भ्वाईस अफ नेपाल’को स्टेज – हेर्नुहोस् भिडियो सहित
काठमाडौँ । अहिले द भ्वाइस अफ नेपालको लाईभ अडिसन प्रसारण भइरहेको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय साँगीतिक रियालीटी सो द भ्वाइस अफ नेपाल अहिले सर्बाधिक चलेको कार्यक्रम हो।
चर्चित तथा लोकप्रिय गायक पशुपति शर्माले सर्बाधिक चर्चामा रहेको विश्वको नम्बर एक गायन रियालिलिटी शो द भ्वाईस अफ नेपालको स्टेज तताएका छन्। ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।
आज टप ६ मा आएका प्रतिस्पर्धी मध्य २ जना बाहिरिएका छन् । जसबाट द भ्वाईस अफ नेपालले अब टप फोर को यात्रा तय गरेको छ । आजको शो बाट को को बाहिरिए हेर्नुहोस् आजको शो


