सलमान खानसँग ‘२० मिनेट मस्ति’ यसरी खोलिन सुश्मा कार्कीले – हेर्नुहोस् भिडियो

काठमाडौं। लोकप्रिय नायिका सुष्मा कार्कीले आफूलाई बलिउड सुपरस्टार सलमान खानले हग गरेर किस गरेकोे बताएकी छिन् । प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा उनले यस्तो बताएकि हुन् ।

बेलायत भ्रमणमा जाँदा आफूले सलमानसँग २० मिनेट भेट गरेको र पहिलो भेटमै किस गरेको उनको दाबी छ । फरक प्रसँगमा नायिका कार्कीले आफू कहिल्यैपनि दुःखी नहुने स्पष्ट पारिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।