पूर्वका मनिस र पश्चिमकी पूजाको पहिलो भेटमा यस्तो रमाईलो, अब सँगै गीत रिकर्ड गर्दै ? (भिडियो)
काठमाण्डौ । कैलालीकी ९ बर्षीय बालिका पुजा देबकोटा काठमाण्डौ आइपुगेसंगै भाईरल ब्वाय पाँचथरका ९ वर्षीय बालक मनिष लिम्बुको साथ मेरो अनलाईन टिभी मार्फत अन्तर्वार्ता क्रममा रमाईलो गर्दै सँगै देखिएका छन ।
पूजा करिब ५ बर्ष अगाडी देखि हराएको बाबालाई खोज्न काठमाण्डौ आएकि हुन् । पारिवरिक समस्याले गर्दा बेलै मा स्कुल जान नपाएकी पुजा अहिले १ कक्षा मा पढ्छिन भने मनिस प्रायः सबैको मन जितेर भाईरल बनिसकेका छन । पूर्वका मनिस र पश्चिमकी पूजाको पहिलो भेटमा गरिएको रमाईलो कुराकानी भिडियो हेर्नुहोस्


