ज्येष्ठ नागरिक धनकुटाको अध्यक्षमा घिमिरे

धनकुटा खबर । ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका नं ७ को अध्यक्षमा बुद्धिकान्त घिमिरे चयन हुनु भएको छ ।

त्यस्तै संघको उपाध्यक्षमा राजमणी पोखरेल,गुणराज श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ,सहसचिवमा सीता वस्नेत र कोषाध्यक्षमा हरीकुमार डंगोल रहनुभएको छ। साधारण सभाको अवसरमा जेष्ठ नगारिक संघलाई नगद तथा जिन्सी सहयोग गनुहुने दाताहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

साधारण सभामा प्रदेश सभा सदस्य लिला सुव्वा,जिल्ला समन्वय समितिका प्रमूख टंक चौहान,जेष्ठ नगरिक नगर कमिटि अध्यक्ष टिका प्रसाद घिमिरे, विश्रान्ती वृद्धाश्रम संचालक समितिका उपाध्यक्ष शंकर दाहाल लगायत जेष्ठ नगारिक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖