निक्कै प्रतिक्षा गरिएको चलचित्र “छ’क्का प’न्जा २” भर्खरै युटुबमा सार्बजनिक हेर्नुस् ….भिडियो सहित
काठमान्डौ । युट्युबमा निकै प्रतिक्षा गरिएको चलचित्र छ’क्का प’न्जा सार्बजनिक भएको छ । हाइलाइट्स नेपाल को युटुब बाट फिल्म सार्बजनिक गरिएको हो ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्मित चलचित्र ‘छ’क्का प’न्जा २’मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी छन् ।
चलचित्रमा दीपकराज गिरीको पटकथा, विकास आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । अहिले विदेशमा बस्ने नेपालीहरुका लागि नेपाली चलचित्र हेर्ने सजिलो माध्यम बनेको छ, युटुब । यसैले पनि हिट भएका चलचित्रको डिमाण्ड युटुबमा सर्वाधिक हुने गर्दछ ।


