मन्त्रीले मात्रै घु’स न*खाने हो भने भ्’*ष्टाचार नि’यन्त्रण हुन्छः रामकुमारी झाँक्री

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्रीबाटै रकम ले*नदेन हुँदा भ्रष्टाचार नि*यन्त्रण हुन नसकेको बताएकी छिन्।नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेतृ झाँक्रीले मन्त्रीले घु*स खान छोडे भ्रष्टाचार नियन्त्रण हुने बताइन्। ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ना*रा पनि कार्यान्वयन नभएको उनको निष्कर्ष छ। ‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, उनले भनिन्, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झु*ण्ड्याउने हो झु*ण्ड्याउनु।

भित्तामा प्रधानमन्त्रीको स्लो*गन राखेर म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेर तीन ला*इन लेखिएको छ। त्यो का*र्यान्वयन गर्नुस्।’नेतृ झाक्रीले भ्रष्टाचार मात्रै नि*यन्त्रण भएमा देशको व्यवस्था ट्रया*कमा आउने र विकास तथा समृद्धि हा*सिल हुनसक्ने बताइन्। साथै अर्काेपटक चुनावमा नेकपाका नेता कार्यकर्ताले उ*म्मेदवारी दिएर घर बसे हुने उनको भनाई छ। ‘तर, खोई आज मन्त्रीले पैसा उठाउन छो*डेको छ? स*रुवामा ५ हजार बु*झेर हिँडेका छन्। आ*योजनाको कुरै छो*ड्नुस्’, उनले आ*क्रोश पोखिन्। नेतृ झाक्रीले मन्त्रीले घुस नखाए त्यसको अ*सर तलसम्म पर्ने भन्दै कामहरु पनि गु*णस्तरीय हुनेतर्फ जो*ड दिइन्।

‘मन्त्रीले घु*स खाएन भने सचिवले, कर्मचारीले घु*स खान्छ? अनि वि*लौलियाहरु घु*सको झोला बो*केर जान्छ?’उनले प्रश्न गरिन्, ‘सबैले खा*न्छन र मात्रा कति हो भन्ने मलाई थाहा भएन। तर आम रुपमा मन्त्रीले घु*स खान्छन्।यो रहेसम्म काम हुँदैन।’ उनले कर्मचारी स*रुवामा पनि मन्त्रीले पैसा लिने गरेको बताइन्। ‘यो आयोजनाबाट त्यो आयोजनामा लाँदा १ करोड लिने र कर्मचारी स*रुवा गर्ने, अनि कसरी काम हुन्छ, यहीँ होइन समस्या। भौतिक पूर्वाधारको कुरा गर्दा’, उनले भनिन्। ‘वर्षाैसम्म एउटा आ*योजना मा बसेर काम नगरेको आ*योजना प्रमुख त्यस्तै म*हत्वपूर्ण ३ अर्बको प*रियोजनामा फेरि किन जान्छ? उसको ट्र*याक रेकर्ड हेर्नुपर्दैन, द*ण्डसजाय गर्नुपर्दैन?’ उनले प्रश्न गरिन्।

उनले काम नगर्ने ठेकेदार, कर्मचारीलाई नै पुरस्कृत गर्ने गरेकोमा अ*सन्तुष्टि जनाइन्। ‘काम नगर्ने ठेकेदारलाई का*लोसूचीमा राख्ने काम कहाँ पुग्यो?’ उनले प्रश्न गरिन।न्या*यलयमा पनि वि*चौलिया हा*बी भएको नेतृ झाक्रीको भनाई छ। वि*चौलियाले राज्य*संयन्त्र क*ब्जा गर्दै लगेको उनको ठहर छ।नेतृ झाक्रीले सरकारले ज*नअपेक्षा अनुसार काम गर्न नसकेको बताइन्।‘नि*यमित तालिकामा ८० प्रतिशत काम गरेको छ। तर ज*नअपेक्षा अनुसार केही गरेको छैन’,उनले भनिन्।आफू मन्त्री बन्नका लागि सरकारकोआ*लोचना नगरेको उनको भनाई छ।

पार्टी र सरकारका काम का*रवाहीमा प्र*तिपक्षी भूमिकामा देखिने झाक्रीले भनिन्,‘मन्त्रीमा मेरो दा*बी छैन। अहिलेको अ*वस्था हेर्दा राजनीति नै छो*डौं कि जस्तो लाग्छ।’उनले नेकपालाई सरकारले च*लाइरहेको टिप्पणी गरिन्। ‘पार्टी सि*स्टममा छैन। सरकारले पार्टी चलाएको छ। पार्टीले सरकार चलाएकै छैन। मन्त्रीको छनोट पनि उपयुक्त भएन’, उनले भनिन्, ‘पार्टी ठिक ठाउँमा नभएसम्म केही ठिक हुन्छ। मुलुकलाई ट्र*याकमा हिँ*डाउने सा*मथ्र्य नेकपाले राख्छ। तर पार्टी सि*स्टममा हिँ*ड्नुपर्यो।’उनले स*त्ता र श*क्ति का नाममा सरकारी सम्पत्ति दु*रुपयोग भइरहेको र संस्थाहरुमा रा*जनीतिकरण हुँदा व्य*वसायिकता ह*राउँदै गएकोमा चि*न्ता समेत व्य*क्त गरिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।