जो भविष्यसँग ड*राउँछ, उसले वर्तमान पनि ब*र्बाद गरिरहेको हुन्छ’
एजेन्सी । मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० का दिन अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, मेसेडोनिया गणराज्यमा भएको थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म उनले गरीब, बि*रामी र अ*नाथहरुका लागि काम गरिन्।१९७० सम्म उनी गरीबहरू र अ*सहायहरूका लागि आफ्नो मा*नवीय कार्यहरूका लागि प्रसिद्द भइन्। माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९ मा नोबेल शान्ति पुरस्कार र १९८० मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। टेरेसाको नि*धन ५ सेप्टेम्बर, १९९७ का दिन भयो।
टेरेसाका ११ महत्वपूर्ण भनाइ१. मानिस मृ*त्युपश्चात् स्व*र्ग पुग्ने श्वरै*कल्पनामा हुन्छ। तर, लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन। तर, मदर टेरेसाको भने मृ*त्युपछि स्व*र्ग जाने चाहना थिएन। उनी धर्तीमै स्व*र्ग देख्न चाहन्थिन्। उनले भनेकी छिन्, ‘म स्व*र्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अ*न्धकारमा छन्।’२.विश्वमा पहिलो र दोस्रो वि*श्वयुद्ध भयो। अहिले पनि थुप्रै देश गृ*हयुद्धको द*लदलमा फसेका छन्। विश्वका अधिकांश ल*डाइँ सीमा कायमका लागि भएका छन्। जुन ल*डाइँमा एक प*क्ष अर्को प*क्षसँग नि*र्ममतासाथ प्रस्तुत भएको हुन्छ। टेरेसा भन्छिन्, ‘म हरेक देशलाई माया गर्छु। किनभने म ईश्वरको स*न्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ।’
३. हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ। या भनौँ भविष्यमा आइलाग्ने ख*तरा औँल्याउँदै नि*राश हुन्छौँ। तर, मदर टेरेसा भन्छिन्, ‘हामी भ*विष्यसँग ड*राउँछौँ। किनकि हामी आजलाई ब*र्बाद गरिरहेका छौँ।’ उनको भनाइअनुसार जो भ*विष्यसँग ड*राउँछ, उसले आजको समय पनि ब*र्बाद गरिरहेको छ।४. मदर टेरेसाले जीवनको उत्प*त्तिलाई प्रेमसँग तुलना गरेकी छिन्। प्रेमलाई जीवनको ठूलो श*क्तिको रूपमा व्याख्या गरेकी छिन्। उनी भन्छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ। हामी प्रेम दिन र लिनका लागि बनेका हौँ।’
५. मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस्। जसले प्रेम बाँड्छ उसले पाउँछ पनि। टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन्। उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस्। किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो।’६. हामी काम त गरि रहेका हुन्छौँ। तर, त्यो काम साँच्चिकै आ*त्मालाई सा*क्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रे*मपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ। टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर। तर, त्यो काम असाधारण प्रेमका साथ गर।’
७. कति मानिस विगतको अ*सफलतालाई कल्पेर नि*राश भएका हुन्छन्। तर, टेरेसा भन्छिन्, ‘बि*तेको समय बि*तिसक्यो, आउनेवाला समय अहिलेसम्म आएकै छैन, मसँग मात्र आजको दिन बाँकी छ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ।८. घर वा परिवार जीवनको पहिलो स्कूल हो। जुन स्कुलले उसको भावी योजना र उद्देश्यलाई प्र*भावित पार्छ। ढुंगा माटोले मात्र बनेको हुँदैन, घर। त्यहाँ सं*स्कार हुन्छ, प्रेम हुन्छ, सहयोग हुन्छ, स*द्भाव हुन्छ, सहारा हुन्छ। टेरेसाले प्रेमलाई घरसँग तु*लना गर्दै भन्छिन्, ‘प्रेमको सुरुवात घरबाट हुन्छ।’
९. टेरेसा प्रेमलाई निकै ग*म्भीर रूपमा लिन्छिन्। प्रेम बाँड्न त्यति सजिलो नहुने उनको ठ*हर छ। उनले भनेकी छिन्, ‘प्रेमको भोक मे*टाउनु, रोटीको भोक मे*टाउनुभन्दा कैयौँ गुणा मु*स्किल छ।’१०. मानिसको आ–आफ्नै क्ष*मता हुन्छ, लक्ष्य र उद्देश्य हुन्छ। सबैले महान् काम गर्न नसक्नेमा जो*ड दिँदै उनी भन्छिन्, ‘हामी सबैले म*हान् कार्य गर्न सक्दैनौँ। तर, कामलाई प्रे*मपूर्वक गर्न सक्छौँ।’११. द*यालाई मानिसले आ–आफ्नै ढं*गले परिभाषित गरेका हुन्छन्। तर, प्रेमको महत्वलाई टेरेसाले यसरी बताएकी छिन्, ‘दया र प्रेम शब्दमा छोटो होला। तर, यसको ध्वनी अ*नन्त हुन्छ।’


