तत्कालिन गृहमन्त्री कृष्ण सिटौला आलमको ब’चाउमा
काठमाडौं, कार्तिक ४ । १२ वर्षअघिको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरु आ’फूमाथि जतिबेला जे पनि हुन’सक्ने त्रा’समा छन्।
एक साताअघि प’क्राउ परेका आलम का’नुनी का’रबाहीबाट उम्किए आफूहरुको ज्या’न जो’खिममा पर्ने भन्दै पी’डित परिवार त्रा’सले पि’रोलिएका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
तर, तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता कृष्ण सिटौलाले भने नर’संहा’रका आ’रोपी आलमको ब’चाउ गरेका छन्। १२ वर्षपछि प’क्राउले आफू अ’चम्मित भएको सिटौलाको भनाई छ।
सिटौलाको भनाई यस्तो छः
कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई घ’टनामा जोडेर १२ वर्षपछि प’क्राउ गरिएको विषयले अच’म्मित छु। म गृहमन्त्री छँदा अहिले आएको घ’टनाबारे सम्झना पनि छैन।
प्रहरीले घ’टनाको जानकारी गराउने हो। तर, अहिले मिडियामा आए जस्तो घट’नाबारे मलाई जानकारी गराइएको सम्झना छैन। अप’राधमा गृहमन्त्रीले नभएर प्रहरीले अनु’सन्धान गर्ने हो।
संविधानसभा निर्वाचनपछि ९ वटा सरकार बनिसक्दा यो विषय चर्चामा न’आउनु र अहिले एकाएक आउनुले आश्च’र्यमा परेको छु।
अदा’लतको निर्णय न’आएसम्म आलमलाई दो’षी क’रार गर्न सक्दैन।


