व्यक्ति विशेषकाे हित हुनेगरी हचुवामै १० हजार कर्मचारी थप्ने प्रप’ञ्च

काठमाडौं । संघीय मन्त्रालयहरुले संगठनको हितमा भन्दा व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्र’पञ्च थालेका छन्।

मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संर्वेक्षण गर्ने क्रममा अ’वैज्ञानिक किसिमले हजारौं कर्मचारी थप्ने प्रयास गर्दा राज्यकोषमा २ अर्ब बढी व्य’यभार बढ्ने देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबै मन्त्रालयको ओ एन्ड एम हेर्दा कम्तीमा १० हजार कर्मचारी थप्न द’बाब आउन सक्छ। एक कर्मचारी थप हुँदा उसले कम्तीमा ३० वर्ष खाने तलब, त्यसपछि पाउने पेन्सन, सञ्चयकोष औ’षधि र उ’पचार, पोशाक ख’र्च र अन्य प्रशासनिक खर्चलगायतका सुविधा गरी कम्तीमा पनि २ करोडसम्म ख’र्च हुन्छ।

यस हिसाबले १० हजार कर्मचारीको खर्च २ खर्ब पुग्ने देखिन्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले विभिन्न मन्त्रालय अ’नावश्यक रुपमा कर्मचारी दरबन्दी थप्ने कार्यमा लाग्नु दः’खद भएको बताउँछन्। औचित्य र वैज्ञानिक आधारबिना कर्मचारी थप्न गरिने प्रप्ताव आफूहरुका लागि अ’मान्य हुने सचिव कोइरालाको भनाइ छ। यो खबर आजको राजधानी दैनिकमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖