ललिता निवास प्र’करण : कांग्रेस उपसभापति गच्छदार पनि छा’नबिनमा ता’निँदै
काठमाडाैं, ४ कत्तिक । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अ’नियमितत प्र’करणको अ’नुसन्धानमा ता’निएका छन् ।
उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग ब’यान र सो’धपुछपछि अ’ख्तियार दु’रुपयोग अ’नुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘ब’यान लिने’ निष्कर्षमा पुगेको छ ।
गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा वि’वादित प्रस्तावमाथि नि’र्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।


