ह’तियारसहित नेपाल पसेर भारतीय प्रहरीले अ’पहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

कपिलवस्तु, ४ कात्तिक । भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अ’पहरणशैलीमा भारत लगेको छ।

जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हा’लेर लगेको प्रत्यक्षदर्शीले बताए। ‘रमजान चौराहाबा बसका थिए, भारतीय सु’रक्षाकर्मी आएर रमजानलाई गाडीमा बसालेर लगे’, पकडीका एक प्रत्यक्षदर्शीले भने।

भारतीय सु’रक्षाकर्मीले त्यसबेला ह’तियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के का’रणले लगिएको हो भन्ने खुलेको छैन। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖