खा’रेजीमा परेका म्यानपावर कम्पनी ठ&गी ध’न्दामा

काठमाडौं, कार्तिक ७ । खा’रेजीमा परेका म्यानपावर कम्पनीले युवासँग पासपोर्ट र लाखौँ रुपैयाँ नगद लिएको पाइएको छ।

पछिल्लो समय ध’रौटी थप गर्न नसकी खा&रेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी युवालाई झु&क्याएर राहदानी र रकम लिने गरेका खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

विगतमा बैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्थावमोजिम ध’रौटी रकम थप गर्न नसकी खा’रेजीमा परेका संस्थालाई वैदेशिक रोजगार विभागले २९ असोजमा सूचना प्रकाशित गरी कारोबार नगर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशन वि’परित कतिपय म्यानपावरले युवासँग नगद र पासपोर्ट लिइरहेका पाइएको हो।

काठमाडौँ महानगरपालिका–४ चप्पलकारखानास्थित सि लिंक ओरसिज प्रालिको इजारतपत्र स्वतः र’द्द भएता पनि हालसम्म राहदानी र रकम फि’र्ता नगरेपछि विभागले छा’पा मारेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।