सा’माजिक स’द्भाव कायम राख्न रेष्टुरेन्टमा गीत गाउँछन् यी प्रहरी
एजेन्सी– प्रहरीहरुकाे मुख्य उद्देश्य समाजमा सु@रक्षा कायम राख्नु हाे तर न्युयाेर्ककाे बफेलाेमा तै’नाथ दुई प्रहरी रेष्टुरेन्टमा गीत गाउँछन् । उनीहरुकाे उद्देश्य चाँहि सा@माजिक स’द्भाव कायम राख्नु हाे। उनीहरु विभिन्न माध्यमबाट सर्वसाधरणकाे नजिक हुन चाहन्छन् । गीत गाउँछन्,बच्चासँग खेल्छन् ।
माइकल नारवुड र बेजर एक रेष्टुरेन्टमा प्राेफेशनल गायकले जस्तै गीत गाउँछन् । उनीहरु दुवै प्र’हरी कर्मचारी हुन् । यिनीहरुकाे म्युजिकल जाेडीकाे धेरै अमेरिकी फ्यान छन् ।
नारवुड भन्छन् ‘मानिसहरु सधैं तपाईंहरु गीत गाउन छाेडेर कहिले काम गर्नुहुन्छ भनेर साेध्छन् तर हामीलाई यही काम मन पर्छ ।’
मानिसहरु यी दुई प्र’हरीलाई सिंगिंग कप्स भन्छन् । नारवुड र बेजर आफ्नाे गीतले समाजलाई एकजुट बनाउने बताउँछन् । दुवैले एक कार्यक्रम कप्स (सीओपीएसएस) पनि सुरु गरेका छन्, जसबाट उनीहरु प्रह’रीकाे पारम्परिक छवि बाहिर निकाल्न चाहन्छन् ।
नारवुड र बेजर गीत गाउने मात्रै हाेइन बच्चासँग पनि बास्केटबलजस्ता खेल खेल्छन् ।
उनीहरु भन्छन् ‘हाम्राे क्रियाकलापले मानिसहरुमा परिवर्तन आएकाे छ । स्कुल पढ्ने बच्चाहरु पनि प्रह@रीलाई राम्राे मान्न थालेका छन् । पहिला उनीहरु प्र’हरीसँग ड’राउँथे, अहिले हाम्राे नजिक आउँछन् । प्र’हरीलाई इमान्दार भन्दैनन्, हामी याे धा@रणा हटाउन चाहन्छाैं र सा’माजिक स’द्भाव कायम गर्न चाहन्छाैं ।’


