पारस र सन्दीप वि’नाको इमर्जिङ टिम्स कपका लागि नेपाली क्रिकेट टोलीको घो’षणा

काठमाडौं-बंगलादेशमा हुने इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राति नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।

टोलीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने समावेश छैनन् । यी दुई खेलाडी दुवईमा हुने टी–१० लिग खेल्न जान लागेकाले टोलीमा नराखिएको क्यानले जनाएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् । टोलीमा पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।