डा. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईसँग २० करोड घु’स मागेको दा’बी (भिडियो सहित)
काठमाडौं । बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घु’स मागेको प्रमाण सुरक्षित रहेको दाबी गरेका छन् ।
बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले यस्तो बताएका हुन् ।


