तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको पाँचौ अधिबेशन सम्पन्न

युएई ।  तामाङ समाज युएई आबुधावी क्षेत्रीय समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।

जनवरी १७ शुक्रबार आबुधावीको मुसफास्थित गल्फ गार्डेन रेष्टुरेन्टमा भएको अधिवेशनले वीरबहादुर लामाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष रोहित तामाङ, पासाङ काजी तामाङ, संग्राम तामाङ सचिव सन्जिता तामाङ, सहसचिव सन्तोष तामाङ, कोषाध्यक्ष राजेश तामाङ, सहकोषाध्यक्ष निरु गोले तामाङ, महिला विभाग प्रमुख फुडोल्मा तामाङ, प्रचारप्रसार विभाग प्रमुख सकिना तामाङलाई चयन गरेको हो ।

त्यसैगरी सदस्यहरु क्रमश सुब्बा तामाङ, तेज घिसिङ तामाङ, कमल बोम्जन तामाङ, तारा गोले तामाङ, केबि मोक्तान तामाङ, तनु तामाङ,दिपा तामाङ, सागर तामाङ, पुजा तामाङ, मेदनी तामाङ, पवन लामा, मुनराज तामाङ, जुमन तामाङ, राजकुमार तामाङ, सन्दिप लामा, जीवन कुमार तामाङ रहेका छन् ।

समितिको वरिष्ठ सल्लाहकार डिल्लीराम तामाङ, सल्लाहकारहरुमा सन्दिप ग्यासुरेनबक तामाङ, कमान सिंह लामा, पदम योन्जन तामाङ, तामङ, सोनु थोकर तामाङ र धन तामाङ चयन भएका छन् ।

कार्यक्रमको तामाङ समाज युएईका कार्यबाहक अध्यक्ष जितेन्द्र तामाङ, जनजाति महासंघ युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, तामाङ समाज युएईका महासचिव सनिल घिसिङ, महिला विभाग प्रमुख ओसिन ब्लोन तामाङ लगायतले शुभकामना मन्तव्य राखेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।