बिल गेट्सकी छो रीले गर्दैछिन् यी व्यक्तिसँग वि वाह

काठमाडौं, माघ १९ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन्।

जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– नायल नास्सार तपाईं फरक किसिमको व्यक्ति हुनुहुन्छ। म तपाईंसँग आगामी जीवन सिक्दै, बढ्दै, हाँस्दै बिताउनका लागि थप कुर्न सक्दिनँ।’

जेनिफ र नास्सार लामो समयदेखि साथ रहँदै आएका छन्। एजेन्सीलाई उधृत गर्दै आजको कारोबारले यो खबर छापेको छ।

जेनिफरले एक साक्षात्काका क्रममा भनेकी छन्- ‘यो विशेष भएको छ। यो मामिलामा नास्सार एक पेसेवर हुन् । म यस खेलमा अझै पनि सिकारु नै छु। यसैले अर्कासँग घोडाका लागि हाम्रो माया जुनुन साझा गर्न सक्षम हुनु अविश्वसनीय हाे।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।