मलेसिया नेपाली श्र मिकमा लागि यसरी बन्दै छ जो खिमपूर्ण

काठमाडौं, माघ २० । नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भए पनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसावले मलेसिया सबैभन्दा जोखिमपूर्ण देखिएको छ।

विगत १० वर्षमा मलेसिया, कतार, यूएई र साउदी अरब गएका नेपाली युवाको सुरक्षाको तुलना गर्दा मलेसिया सुरक्षाका दृष्टिले जोखिमपूर्ण श्रम गन्तव्य देखिएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

हालसम्म रोजगारीका लागि मलेसिया गएका नेपालीमध्ये २ हजार पाँच सयले विभिन्न कारणले ज्यान गुमाइसेका छन्।

नेपालका लागि वैदेशिक रोजगारीका प्रमुख चार श्रम गन्तव्य देशमध्ये मलेसिया गएकाहरुको वढी मृत्यु र अंगभंग हुने गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।