नेपाली से नाको इतिहासमै पहिलो पटक म हिला मात्र रहेको गोरखकाली गुल्म स्था पना !
काठमाडौं । मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरण र समान अधिकारको सि’द्धान्तलाई आत्मासाथ गरेको छ । नेपाली सेनाको इतिहासमै पहिलो पटक महिलामात्र रहेको गोरखकाली गु’ल्म स्थापना गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आ’त्मासाथ गरेको छ ।नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई आ’त्मासाथ गर्दै २०६० बाट महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको थियो ।
महिलालाई प्राविधिकको रुपमा भर्ना शुरु गरेको नेपाली सेनाले पहिलो पटक १४ वर्षपछि विधिवत् रुपमा महिलालाई मात्र समेटेर गोरखकाली गु’ल्म स्था’पना गरेको छ । मुलुक संघीय संरचनामा रु’पान्तरण भएसँगै नेपाली सेनाले पनि समावेशीकरणको सिद्धान्तलाई आ’त्मासाथ गरेको गुल्मपति सुमित्रा खत्रीको भनाइ छ ।२०७४ साउन १ गतेबाट स्था’पना भएको महिलामात्र रहेको गोरखकाली गुल्ममा हाल एक सय ८२ जना ज’वान (न’फ्रि) रहेका छन् ।
२०६० मा नेपाली सेना प्रवेश गरी अन्य सैनिक सरह तालिम र कार्यका साथै शा’न्ति सेनामा समेत आफ्नो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरी हाल महिला गुल्ममा प्रमुखको भूमिका नि’र्वाह गर्दा धेरै कुरा सिक्न पाएको गुल्मपति खत्रिको भनाइ छ । अन्य सैनिक गुल्म, र पृतनाले जस्तै वि’शिष्ट व्यक्तिको सुरक्षादेखि यस गुल्मले सबै काम महिलाबाटै गर्ने, गराउने गरेको र अन्य गुल्म, गण र पृतना भन्दा कत्तिपनि कमी नभएको सिपाही रोशनी चौलगाईँको भनाइ छ ।
नेपाली सेनाले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको ब’दलिदो परिवेशलाई आ’त्मासाथ गर्दै महिला मात्रको गोरखकाली गु’ल्म स्था’पना गरेर इतिहास र’त्न सफल भएको छ । तर, आगामी दिनमा नेपली सेनाले यस गोरखकाली गु’ल्मलाई ग’ण र पृ’तनामा विकास गर्छ या गर्दैन भविष्यमा देखिने नै छ ।


