शम्भु राईको चर्चित गीतमा सांसद राजेन्द्र राईले यसरी छमछमी नाँचे – हेर्नुस् भिडियो

धनकुटा । संघिय संसद राजेन्द्र राईले गायक शम्भु राईको चर्चित गीतमा छमछमी नाँचेका छन । धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटवल प्रतियोगिताको मञ्चमा उनले यसरी नाँचेका हुन ।

शम्भु राईको चर्चीत गीत ‘घर त हिले हो’ मा संसद राईले मनोरञ्जनका साथ नाँचेका हुन । यसैवीच संघिय सांषद राजेन्द्र कुमार राईले पाख्रीवासलाई स्मार्ट शहर वनाउने क्रममा आफुहरु लागिरहेको वताएका छन । दोश्रो मेयरकप फुटवल प्रतियोगिता समापन कार्यक्रमलाई सम्वोधन गर्दै उनले त्यस्तो वताएका हुन । जनताको जिविका निर्वाहका लागि सरकार लागिरहेको भन्दै उहाँले सरकारलाई साथ दिन आग्रह गरे ।

राष्ट्रिय कलाकारहरु शम्भु राई र गंगा गौतमले चिठ्ठी तिमीलाई लेखुँ भन्छु, थुन्चेको भारी विसाउदै, आलु दम चना, घर त हिले हो, झम्के फुली नाकैमा वुलाकी, चेप्टे चेप्टे पेरेङ्गो, यो मन लगेउ नि चोरी लगायतका गीत गाएर संगितिक मनोरञ्जन प्रदान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।