अन्तत : नेहासंग विवाहको बारेमा बल्ल बोले आदित्य, यस्तो रहेछ यथार्थ

काठमाडौँ, ३ फागुन । केही समयअघि सामाजिक सञ्जाल एउटा खबरले भरियो कि भारतीय गायिका नेहा कक्कर र आदित्य नारायण झा को वि,वाह हुँदैछ । यो खबर इन्डीयन आइडलको सेटबाट फैलिएको थियो, जहाँ नेहा र आदित्यका आमाबुवा एकैसाथ शोमा नेहा र आदित्यको विवाह हुने भन्दै भेला हुन्छन् । यो खबरसंगै उनिहरुको वि,वाह यसै भ्या,लेन्टाइनमा हुने भन्ने कुराले पनि चर्चा कमायो ।

भ्या,लेन्टाइन सकियो तर विवाह भएन अझ विवाहको साटो सामाजिक सञ्जालमा इन्डीयन आइडलको सेटमा नेहा र आदित्यले फेरा लिइरहेको तस्बिरहरु भाइरल भए । यस्तै क्रम चलेपछि अन्ततः आदित्यले एक भारतीय सञ्चारमाध्यमलाई उनिहरुको विवाहको कुरा एक म,जाक भएको र यि सबै कुराको लागि इन्डीयन आइडलको हात रहेको बताएका छन् । उनले भनेका छन् ती सबै क्रि,याकलापहरु निर्माता टिमले भनेकाले शोको लागि जसो भने उसै गर्दैगयौँ, ती सबै टि.आर.पि.का लागि थिए ।

आदित्य र नेहालाई फिचर गरेर नेहा र नेहाका दाई टोनी कक्करको आवाजमा गोवा बीच भन्ने गीत पनि रिलिज भएको थियो जस्ले हल्लाको आ,गोमा घिउ,को काम गरेको थियो । त्यस्तै आदित्यले आफनो विवाह हुन लाग्यो भनेपनि त्यसरी न,लुकाउने बताए । तर फ्यानहरुले उक्त कुरालाई लिएर दिल दु,खाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖