मे सीको ह्या ट्रिक, बार्सिलोना शी र्ष स्था नमा

एजेन्सी । स्पेनिस ला लिगामा लियोनल मेसीले खेलको पहिलो हाफमै ह्या ट्रिक गरेका छन् । लगातार पछिल्ला खेलहरुमा स्कोर गर्न चुकिरहेका मेसीले एइबर वि रुद्ध शनिबार राति उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

खेलको शुरुबाटै हाबी भएको बार्सिलोनाका लागि मेसीले १४औं मिनेटमै पहिलो गो ल गरेका थिए । मेसीले दोस्रो गो ल ३७औं मिनेट र ह्याट्रिक गो ल ४०औं मिनेटमा गरे ।

तीन–शून्यको अग्रता सँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियल मड्रिड भन्दा एक खेल बढी खेलेको बार्सिलोना २५ खेलबाट ५५ अंक जोडेको छ । मड्रिडको ५३ अंक छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।