‘प्रचण्ड’माथि जुत्ता प्र,हार (भिडियो सहित)

काठमाण्डौ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्र,हार भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्र,हार भएको हो ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए । उनलाई मञ्चमै जुत्ता प्र,हार गरिएपछि स्थिति त,नावग्र,स्त बनेको थियो । सु,रक्षाकर्मीले स्थितिलाई नि,यन्त्रणमा लिने क्रममा जुत्ता प्र,हार गर्नेलाई प,क्राउ गरेका छन् ।

विगतमा पनि प्रचण्डमाथि जुत्ता प्र,हार भएको थियो । एक युवकले प्रचण्डमाथि जुत्ता प्र,हार गरेका थिए । दश वर्षे जनयु,द्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । देशकै श,क्तिशाली दलका अध्यक्ष रहेका प्रचण्डको सु,रक्षाको विशेष व्यवस्था गरिएको छ । Elevate your style with Rolex Super Clones watches – affordable options that mirror luxury without sacrificing quality.



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।