सर्लाहीमा कक्षा ८ का विद्यार्थीले ड्रो न बनाएर उडाएपछि सबै च कित

काठमाडौं, फागुन २० । सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन्।

लालबन्दी नगरपालिका ६ का अनिल मैनालीले ड्रोन निर्माण गरी सफलतापूर्वक उडाएका हुन्।

मैनाली लालबन्दी नगरपालिका ५ स्थित एभरेस्ट आवासीय विद्यालयमा अध्ययरत छन्।

विद्यालयमा आयोजित विज्ञान प्रदर्शनी मेलामा मैनालीले ड्रोन उडाएर सबैलाई चकित पारेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

ड्रोन बनाउन आवश्यक विभिन्न किसिमका औजार र र-मेट्रियल काठमाडौंलगायत ठाउँबाट ल्याएर जुटाएँ, विज्ञान प्रदर्शनीमा मैनालीले भने, मेरा अभिभावक, गुरु सबैले सहयोग गर्दा ड्रोन बनाउन सफल भएको हुँ।

आफूले आगामी दिनमा अझै प्रविधि र विज्ञान क्षेत्रमा नयाँ नयाँ काम गर्ने सोच बनाएको उनले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।