मन्त्री मगरको छोराको ‘पढाई गालामा’

काठमाडौं, २० फागुन । खानेपानीमन्त्री विना मगर घर र मन्त्रालय दुवैको जिम्मेवारी बोकेर स,क्रिय छिन् । उनी मन्त्रालयका अ,लावा परिवारलाई पनि समय दिन्छिन् । मन्त्री मगरको आफ्नोतर्फबाट एक छोरा छन् ।

प्रचण्डपुत्र प्रकाशसँग विवाह गरेपछि उनीहरुबाट छोराको ज,न्म भएको हो । छोराको लेखपढमा पनि बुझिरहन्छिन् । यसपटक उनले छोराले गालामा के,रेपछि ट्वीटरमा लेखेकी छिन्- छोराको लेखपढ गालामा ।

विनाका पति प्रकाशको नि,धन भइसकेको छ । विनाले सम्झना चाहिं आफूसँगै राखेकी छिन् । उनले ट्वीटमा प्रकाशसँगको पुरानो तस्बिर राख्दै लेखेकी छिन्- लाग्छ प्रकाश बनी मेरो यात्रामा उज्यालो छरिरहेका छौ ।

प्रकाशको पहिलो दोस्रो सृजना त्रिपाठी हुन् । त्रिपाठीका पनि एक छोरा छन् । विना भने प्रकाशकी तेस्री प,त्नी हुन् । पहिलो प,त्नी प्रभा बोगटीसँग प्रकाशले पा,रपाचु,के गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖