कस्तो छ प्रधानमन्त्री ओलीको स्वा स्थ्य अ वस्था ?

काठमाडाैं,फागुन २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधवार करिब पाँच घन्टा लगाएर उनमा मिर्गौल प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको र प्रत्यारोपण गरिएको मिर्गौलाले समेत काम शुरू गरेको अस्पतालले जनाएको छ ।

उनको होश खुलिसकेको भएपछि यो समाचार तयार पार्दासम्म केही खानेकुरा दिएको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖