कोरोनाको आशं,का गरिएका व्यक्ति टेकु अस्पतालबाट भा,गेर विराटनगर पुगे

काठमाडौं, फागुन २२ । कोरोना भा,इरसको सं,क्रमण लागेको आश,ङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भा,गेका छन्। बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको सं,क्रमणको आश,ङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भा,गेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो तर उनले सो कुरा अ,टेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भा,गेको प्रहरीले जानकारी दिएको छ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फ,रार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आश,ङ्का गरेको छ। नेपाल लाइभबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖