नि,र्दो,ष सावित भए गोकुल बाँस्कोटा फेरि मन्त्री बन्ने
काठमाडौं । ७० करोडको क,मिशनको डिल गरेको अडियो प्र,करणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजी,नामा दिएका गोकुल प्रसाद बाँस्कोटा नि,र्दो,ष सावित भए पूनः सोही जिम्मेवारीमा फर्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो प्र,करणबारे अडियो नै न,क्कली हुनसक्ने भन्दै बाँस्कोटाको ब,चाउ गरेका थिए । बाँस्कोटाको अडियो प्रकरणले चौतर्फी सरकारमाथि प्र,हार र वि,रोध हुँदासमेत प्रधानमन्त्री ओलीले उनको ब,चाउ गरेका थिए ।
उनले बाँस्कोटामाथि ग,म्भिर आ,रोप लागेकोले रा,जीनामा दिएको बताएका थिए । बाँस्कोटा अहिलेपनि प्रधानमन्त्रीको भक्तपुरस्थित् बालकोटको निजी निवासमा बस्दै आएका छन् । उनी ओलीको प्रिय पात्र हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्र,करणमा बाँस्कोटाले विजय प्रकाश मिश्रसँग क,मिशनको डि,ल गरेको अडियो सार्वजनिक भएको थियो । अहिले बाँस्कोटाले सम्हालेको मन्त्रालय अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सम्हालेका छन् ।

बाँस्कोटाको अडियो प्र,करणको छानबिनको लागि प्रतिपक्षी दलसमेत माग गर्दै आएको छ । तर, उनीमाथि अहिलेसम्म अ,ख्तियार वा अन्य कुनै छानबिन गर्ने निकायले काम थालेको छैन् । यो बीचमा बाँस्कोटाले आफूमाथि गाली बे,ईज्जति भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रवि,रुद्ध मु,द्दासमेत दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले भोलि बाँस्कोटा यो प्र,करणमा नि,र्दोष सावित भए भने उनलाई नै पूनः पूरानै जिम्मेवारीमा ल्याएर विपक्षीहरुलाई जवाफ दिनसक्ने पनि गाँ,ईगुँई चलेको छ ।
उता, बाँस्कोटाको प्र,करणमा नेकपाका नेता विष्णु रिजालले समेत यो प्र,करणमा बाँस्कोटा दो,षी नभएको संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लामो स्टाटस लेख्दै बाँस्कोटाको ब,चाउ गरेका छन् । उनले लेखेका छन्

अडियो टेपमार्फत आफ्नाबारेमा प्रश्न उठेकाले गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट नैतिकताका आधारमा रा,जीनामा दिइसकेकाले बाँकी कुरा त्यो प्रश्न नि,रुपणसँगै टुं,गिएलान् । तर, दुईवटा कुरा चाहिँ सुरुदेखि नै स्पष्ट छन्ः
पहिलो, अडियो टेपमा उल्लेख गरिए अनुसारको स्वीस कम्पनीसँग सुरक्षण मुद्रणसम्बन्धी नेपाल सरकारको कुनै का,रोबार भएको छैन । उक्त कम्पनी छनोट प्रक्रियामा सामेल नै भएको छैन, यतिसम्म कि कुनै पत्राचार पनि भएको छैन । यसर्थ, कुनै आर्थिक कारोबार नै नभएको कम्पनीसँग जोडेर भ्र,ष्टाचारको सामान्य आशं,का गर्न पनि सकिँदैन ।
दोस्रो, अडियो टेपलाई नै आधार बनाउने हो भने पनि २७/२८ अर्बमा प्रेस ल्याउन सकिने उल्लेख छ । जबकि, फ्रान्सको कम्पनीसँग अघि बढाइएको र सम्झौताका लागि अन्तिम अवस्थामा पुगेको प्रस्तावमा २३ अर्बमा प्रेस ल्याउने कुरा टुं,गिएको छ । यदि भ्र,ष्टाचार नै गर्ने हुँदा त त्यही २७/२८ अर्बको प्रस्ताव अघि बढाइन्थ्यो होला न कि ४/५ अर्ब कमको प्रस्ताव ।
गोकुलजीले मन्त्रीको कुर्सीमा बसेर कुन प्रसँगमा लापरवाहीपूर्ण रुपमा मन छा,म्ने हिसाबले वा बजार मूल्य कति रहेछ भनेर बुझ्ने हिसाबले कुरा गर्नुभयो, त्यसको नैतिक जिम्मा लिएर मूल्य चु,काइसक्नुभएको छ । बाँकी त सम्बन्धित निकायहरुले नि,क्र्यौल गर्लान् ।


