तपाईंको हातमा कोरोना भा इरस १० मिनेट बाँ च्छ, अ न्त यसको आ यु कति हो?

काठमाडौं, फागुन २४ । कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो।

साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउछ।

विश्व स्वास्थ्य संगठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घन्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्छ।

भाइरस मानिसको हातमा रहँदा १० मिनेट बाँच्न सक्छ। त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ।

यो भाइरस २६/२७ डिग्री तापक्रममा बाँच्नै सक्दैन भनिएको छ। तातातो पानी पिउनु र घाम ताप्नु यो भाइरसबाट बच्ने अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ।

त्यसैगरी चिसो आइसक्रिम, कोल्ड ड्रिंग्सबाट टाढा रहन भनिएको छ।

यदि कसैलाई टन्सिल भएको छ भने कारोनाको जोखिम बढी हुन्छ। त्यसैले नुन पानीले कुल्ला गर्नुपर्छ।

कोरोना भाइरस हावामा स्थिर रहन सक्दैन। त्यसैले हावाबाट सर्दैन। जब यो माइरस फलामे सतहमा पर्छ, त्यो १२ घन्टासम्म बाँच्न सक्छ। कपडामा नौ घन्टासम्म बाँच्न सक्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।