मृ त्यु सर्टिफिकेटमा लेखियो उज्ज्वल भविष्यको का मना !

एजेन्सी– सरकारी कर्मचारीहरुले कहिलेकांही गर्ने कामहरु निकै चर्चामा आउँछन् । नआउन् पनि किन जब उनीहरुले बेहोसीमा भइजस्तो अनेक कुरा लेख्न थाल्छन् ।

उत्तर प्रदेशको उन्नाव जिल्लाको असोहा विकासखण्डको कुरा हो, यो । त्यहाँको ग्राम प्रधानले जारी गरेको एउटा सर्टिफिकेटमा लेखियो– उज्ज्वल भविष्यको कामना ।

अहिले यो पत्र निकै भाइरल भइरहेको छ । किनकि यो सर्टिफिकेट थियो, मृ त्युको ।

२२ जनवरीमा हृ दयघातका कारण लक्ष्मीशंकर भन्ने व्यक्तिको मृ त्यु भएको थियो । त्यहाँको ग्राम प्रधानले त्यसको केही दिनमा लक्ष्मीशंकरको मृ त्यु प्रमाणित गरिदिए । तर, त्यसमा लेखिदिए– उज्जवल भविष्यको कामना ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।