मानिसमा होइन, अर्थतन्त्रमा स,ल्किदैछ कोरोना
काठमाडौं । केही हप्ता अगाडीदेखि नेपालमा कोराना भा,इरसको सं,क्रमणको बारेमा आवश्यक भन्दावढी च,र्चा छ । होटलमा, पाठशालामा, चियागफमा, भेलामेलादेखि हरेक मानिसहरुको ज,मघ,टमा कोरोनाले राम्रै स्थान ज,माएको छ ।
कोरोना सं,क्रमणबाट सचेत हुनु र त्यसका वारेमा सचेतनाका सन्देशहरु एक अर्कामा सा,ट्नु राम्रो पक्ष हो । अहिले यसका वारेमा जुन भ्र,महरु फै,ल्याईएको छ, यस्तैे ह,ल्ला फै,ल्याएजस्तै कोरोनाको अवस्था नेपालमा छ त ? विश्व स्वास्थ्य संगठनले भन्ने वितिकै हामी कोरोनाका सं,क्रमित क्षेत्रभित्र परेका छौ त ? विश्व स्वास्थ्य संगठनको कुन टोली आएर नेपालमा अध्ययन ग¥यो र उसले यस्तो अवस्थाको सार्वजनिक ग¥यो ? अर्थात नेपालमा कति कोरना सं,क्रमित मानिसहरु भे,टिएका छन ? हामी त्यतातिरको वि,श्लेषण नगर्ने र कागले कान लग्यो भन्दा कान छा,म्नतिर नलागि कागको पछाडी दगुरेजस्तै हामी वास्तविकता नवुझी कोरोनाको पछाडी दगुरीरहेका छौ र हामीले हाम्रा भेला र वैठकहरु स्थगित गरिरहेका छौ । मानिसहरुको आ,वतजावतलाई प्र,भावित बनाइरहेका छौ । श्रम स्वीकृतिको स्थगनदेखी अनअराइभल भिषाहरु र,द्ध गरिरहेका छौ । हामीले यी कामहरु गरिरहदा कोरोना भा,इरसका बारेमा सचेतना त अ,पनाइरहेका होलाउ तर नागरिक वा सरकारबाट भएका यस्ता कामहरुले हाम्रो अर्थतन्त्रमा पर्दे गएको प्र,भावका बारेमा भने हामी मौ,न छौं ।
अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०१७ मा ०.६ प्रतिशत मात्र आर्थिक वृद्धिदर रहेको नेपालले सन् २०१८ मा ८.२, सन् २०१९ मा ७.१ प्रतिशतले आर्थिक बृद्धि गर्न सफल भयो । कोषका अनुसार नेपालले सन् २०२० मा ६.३ प्रतिशत आर्थिक वृ,द्धिदर हासिल गर्ने प्र,क्षेपण गरेको छ । नाकाब,न्दी र भु,इँचालोबाट थि,लथिलो बनेको अर्थतन्त्र ब,उरिदै विश्वमा नै लो,भलाग्दो खालको आर्थिक वृद्धि नेपालमा हुनु प,क्कैपनि नेपाल र नेपाली जनताको लागि खुसीको कुरा हो । हरेक देशहरुको आर्थिक वृ,द्धिको तु,लना गर्ने हो भने नेपालको आर्थिक वृ,द्धिदर सन् २०१८ मा तेस्रो स्थानमा थियो । नेपाल यहि आर्थिक वृद्धिदर कै कारणबाट छिटै नै अ,ल्पविकशित मुलुकबाट वि,काशोन्मुख मुलुकमा रुपान्तरण हुने ब,लियो स,म्भावना पनि त्यतिकै थियो । तर यो कोरोना भा,इरसको कारणबाट वि,श्व अ,र्थतन्त्रमै प्रतिकुल प्रभाव परेको अवस्थामा नेपालको अर्थतन्त्रमा पनि यसको अ,सर देखिनु स्व,भाविक हो ।
हामीले कोरोनाका बारेमा सचेतनाका सन्देशहरु प्र,वाह गरिरहदा यसबाट अर्थतन्त्रमा पर्ने प्र,भावका वारेमा पनि विश्लेषण गर्न आवश्यक थियो तर गरिरहेका छैनौ । चीन कोरोना भा,इरसको इ,पिसेन्टर नै भएको कारणले त्यो देशसँग हुने हाम्रो व्यापार र लगानीका क्षेत्रहरु त पहिले नै प्रभावित भइसकेका छन् अब भारत लगायत दक्षिण एशियाका अरु देशहरुमा समेत यो भा,इरस सं,क्रमित भइरहेको अवस्थामा भारतसँग हुने हाम्रो लगानी र व्यापारको क्षेत्र पनि प्र,भावित हुने कुरा नि,श्चित प्राय छ । छिमेकी देशहरुको अर्थतन्त्रमा परेको प्रभावले आयातमा आधारित रहेको हाम्रो अर्थतन्त्रमा प्र,त्यक्ष प्र,भाव पर्नु स्वभाविक नै हो । हाम्रा दैनिक आवश्यकीय बस्तुहरुको ठुलो भाग भारतबाट आयात हुने हुनाले त्यसको मा,र नेपाली बजारमा पर्न सक्दछ ।
नेपाली बजारमा बस्तुहरुको मुल्य न,पत्याउने गरि उकालो ला,ग्नुका साथै का,लोबजारी समेत हुन सक्दछ । नेपालका लागि कोरोना भा,इरसको सं,क्रमण चु,नौती र अवसर दुबै बो,केर आएको छ । त्यसैले नेपालले यो सं,क्रमणबाट नेपालको अर्थतन्त्रमा पर्ने प्र,भाव, चु,नौती र अवसरहरुको सम्भावनाका वारेमा व्यापक बहस र अनुसन्धानको माग गर्दछ । यदि हामीले यसलाइ अवसरको रुपमा लिने हो भने नेपालको आ,यातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र निमार्ण गर्ने दिशामा सरकारले ग,म्भिर भएर सोच्नु आवश्यक छ । अन्यथा फेरि हामीले कोरोनाको कारण देखाउँदै नेपालको अर्थतन्त्र खु,म्चिएको समाचार लेख्नुपर्ने छ । चक्रपथबाट


