कोरोनाभा,इरसबाट ब,च्नभन्दै मि,सावट भएको र,क्सी पि,उँदा इरानमा ३६ जनाको ज्या,न ग,याे

एजेन्सी । इरानमा कोरोनाभा,इरसबाट ब,च्ने उ,पायका रूपमा भन्दै मि,सावट भएको र,क्सी पि,उँदा ३६ जनाको ज्या,न ग,एको छ । घ,टनामा २७० जना बि,रामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उ,दृत गर्दै बीबीसीले जनाएको छ । खु,जिस्तान प्रा,न्तको अ,भाज शहरमा यो घ,टना भएको हो ।

कोरोनाभा,इरसबाट ब,चाउँछ भन्ने ह,ल्लाकाबीच उनीहरुले र,क्सी पि,एका खबरमा उल्लेख छ । यस्तो र,क्सी बेच्ने सात जनालाई प,क्राउ गरिएको पनि बीबीसीले जनाएको छ ।

कोरोनाभा,इरसको स,ङ्क्र,मणबाट ठूलो अ,सर पुगेको इरानमा एक दिनमा ५४ जनाको ज्या,न गएको छ । यो सँगै इरानमा कोरोना भा,इरसको सं,क्रम,णबाट ज्या,न गु,माउनेको संख्या २९१ पुगेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖